महारानीको सम्बोधनमा ट्रम्पको बेलायत भ्रमणबारे मौनता

लन्डन । यस वर्षको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेकोमा महारानी एलिजाबेथ द्वितीयले बुधबार संसदमा गर्नुभएको सम्बोधनमा यसबारे केही पनि उच्चारण गर्नुभएन । महारानीको यस मौनताले अब ट्रम्पको बेलायत भ्रमणको विषय नै अन्यौलमा परेको छ । राष्ट्रपति ट्रम्पको बेलायत भ्रमण होस् भन्ने पक्षमा सर्वसाधारण नरहेका तथ्य सञ्चार माध्यमहरुले यसअघि नै … Continue reading महारानीको सम्बोधनमा ट्रम्पको बेलायत भ्रमणबारे मौनता